बजारमा सुन र चाँदीको भाउमा वृद्धि, उपभोक्ता प्रभावित

काठमाडौं साउन १८ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३४ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर २ हजार २ सय ५० रुपैयाँमा पुगेको छ। धातु बजारमा देखिएको यो वृद्धिलाई अन्तर्राष्ट्रिय मूल्य उतारचढावसँग जोडिएको बताइएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ