सञ्चारमन्त्री जगदीश खरेलले सम्हाले कार्यभार

काठमाडौँ असोज ६ । नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सोमबार पदभार ग्रहण गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री खरेल सिंहदरबारस्थित मन्त्रालयमा पुगेका हुन्। उनीलाई प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ संचारमन्त्रीमा नियुक्त गरेकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ