सुनचाँदीको मूल्यमा फेरि वृद्धि

काठमाडौँ भदौ १५ । नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेर २ लाख ३ हजार ६ सय रुपैयाँ पुगेको छ। चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी ६५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४ सय २५ रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

धातु बजारमा आएको यो वृद्धिलाई अन्तर्राष्ट्रिय मूल्यमा देखिएको उतारचढावसँग जोडेर हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ