आजको सुनचाँदीको मूल्य अपडेट

माठमाडौँ साउन २१ । आज बजारमा सुनको मूल्यमा गिरावट आउँदा छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर प्रतितोला २३ सय ५ रुपैयाँमा पुगेको छ। महासंघले बजारमा सुन र चाँदीको मूल्यमा यस्तो उतार(चढाव जारी रहन सक्ने जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ