सुनचाँदीको बजार मूल्यमा उछाल

काठमाडौँ साउन २० । आज बजारमा सुन र चाँदीको मूल्य दुवैमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य १९०० रुपैयाँले बढेर प्रतितोला एक लाख ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला २२८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मूल्य वृद्धिले लगानीकर्ताहरूमा उत्साह बढाएको छ भने बजारमा किनबेचमा पनि हलचल देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ