काठमाडौँ साउन १७ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । शनिबार राष्ष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच शीतल निवासमा भेटवार्ता भएको हो ।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको शीतल निवास श्रोतले जनाएको छ । भेटमा प्रधानमन्त्री ओलीले आफ्नो विदेश भ्रमणबारे समेत जानकारी गराउनुभएको श्रोतले जनाएको छ ।
प्रतिक्रिया
