सुन सस्तो, चाँदी महँगो

आज नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ९३ हजार रुपैयाँमा झरेको छ।

उता, चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला २३०० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ