मन्त्रिपरिषदवाट बजेट पारित, अब संसदमा प्रस्तुत गरिने

काठमाडौं, १५ जेठ । मन्त्री परिषदको बैठकले आर्थिक बर्ष २०८२ ८३ को बजेट पारित गरेको छ।

केही बेर अघि सम्पन्न मन्त्रीपरिषद बैठकले आगामी आर्थिक बर्षको बजेट पारित गरेको हो ।

सो बजेट पारित भएसँगै अर्थ मन्त्री पौडेलले केही बेरमा संघीय संसदका दुबै सदनको बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ