चीन भदौ १५ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार थियानजिनमा भेटवार्ता भएको छ।
भेटपछि मोदीले ट्विटरमार्फत तस्बिर सार्वजनिक गर्दै दुई देशबीचको सम्बन्ध ‘गहिरो र विशेष’ रहेको बताएका छन्। चीनमा आयोजित विश्व आर्थिक फोरमको अवसरमा उनीहरूबीच यो भेटवार्ता भएको हो।
प्रतिक्रिया
