बजारमा सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ असोज २ । आज बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख १५ हजार २०० मा कारोबार भएको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला २५ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ