काठमाडौँ भदौ २४ । जेनजी आन्दोलन उग्र बन्दै जाँदा प्रदर्शनकारीहरूले सर्वोच्च अदालतको भवनमा आगजनी गरेका छन्।
केहीबेरअघि उनीहरूले भवनको एक भागमा आगो लगाएको पुष्टि भएको छ।सुरक्षा निकाय घटनास्थलमा खटिएको छ भने क्षतिको विवरण आउन बाँकी छ।
प्रतिक्रिया





