पाटनमा कलाकारहरूको होली

काठमाडौँ
फागुको अवसरमा पाटन दरबार स्क्वायरमा भएको कार्यक्रमको अवसरमा कलाकार र गायिकाहरूले मनमोहक प्रस्तुति दिएका छन ।
गायिका एलीना चौहान र शान्ति रानी परियारले गीत प्रस्तुत गरेर उपस्थित दर्शकहरूलाई रमाइलो गराए। यसैबीच, अभिनेता प्रदीप खड्का सहितका कलाकारहरूले आफ्नो नयाँ चलचित्र “पिताम्बर”को बारेमा जानकारी दिँदै र दर्शकलाई फिल्मको प्रचार गरे।साथै, पत्रकार रिषि धमला र नायिका एलीजा गौतमले पनि आफ्नो प्रस्तुति दिनुभयो, जसले कार्यक्रमलाई अझ रङ्गिन र रोचक बनायो।
यो कार्यक्रमले उपस्थित सबैलाई खुशी र मनोरञ्जनको अनुभव गरायो ।

प्रतिक्रिया
सम्बन्धित खवर