२० हजार धरौंटी तिरेर रिहाइ हुदैँ आशिका तामाङ

 

काठमाडौं, १८ माघ । आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

भक्तपुर जिल्ला अदालतले आज उनलाइ २० हजार धरौंटीमा रिहा गर्न आदेश दिएको हो ।

आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङ २० हजार धरौटी बुझाएर केही बेरमा रिहा हुदैँछिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर