बैठक बहिष्कार गरेका रास्वपा सांसद फेरी सहभागि

काठमाडौं । संसद बैठक बहिष्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू फेरी संसद बैठकमा सहभागी भएका छन् ।

शुक्रवारको प्रतिनिधि सभाको पहिलो बैठकमा उनीहरुले विरोध जनाउँदै संसद बहिष्कार गरेका थिए । त्यसको केही समयपछि उनीहरु फेरी संसदको बैठकमा सहभागि भएका हुन् ।

सभामुखले बोल्न नदिएपछि रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर