सरकारले संकल्प प्रस्तावको नै मानमर्दन गरे

जनकपुरधाम
तत्कालिन अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले आफुहरु सरकारमा र आफु अर्थ मन्त्री हुदा वर्तमान सरकारमा सहभागि रहेको दलहरुको सहमतिमा नै बजेट ल्याएको बताउदै सरकारको कमजोरीले खर्च हुन सकेको भन्दै संकल्प प्रस्तावले सरकारको मात्रै हैन प्रस्तावको नै मानमर्दन भएको जिकिर गरे । उनले सरकारले टेण्डर प्रक्रियाबाट बजेट खर्च गर्दा खर्च हुन सकेन त्यसैले उपभोक्त समितिबाट खर्च गर्नु पर्छ भन्ने कुरा समेत तर्क संगत नभएको बताए । उनले भने सरकारले अहिले कहा कहा टेण्डर गरेको छ कहा समस्या आएको त्यसको खोजि नै नगर्ने र आफैले गरेको कार्यबाट पछाडि हटउने उचित छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर