
जनकपुरधाम
संकल्प प्रस्तावको विरोध गगर्दै जसपा नेपालका सचेतक राम अशिष यादवले यो प्रस्ताव कुनैपनि हिसावले सार्वजनिक महत्वको छैन सरकारले आफनो कमजोरी लुकाउनको लागि र जनतालाई भ्रममा पार्नको लागि यस किसिमको कार्य गरेको बताए ।उनले सात महिना सम्म बजेट ल्याएर खर्च गर्न नसक्ने र अहिले आएर उपभोक्ता समितिबाट गरौ जस्ता कार्यहरुले सरकारको कमजोरीलाई लुकाउनको लािग यस्ता कार्य गरिरहेको बताउदै आफुहरुले यसको विरोध गरेको बताए । उनले भने सरकारको कमजोरीको हामी साक्षी बन्न सक्दौनौ ।