संसदको एक समितिको बैठक बस्दै

काठमाडौं, २४ पुस । संघीय संसदको एक समितिको बैठक बस्दैछ ।संघीय संसद सचिवालयका अनुसार बैठक सिंहदरवारस्थित संसद सचिवालयमा बस्नेछ ।

जसअनुसार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बिभिन्न मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, चुनौती र भावी कार्यायोजनाका बारेमा छलफल हुनेछ । बिहान ११ः०० बजे बस्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर