काठमाडौंमा भुकम्पको धक्का महशुश

काठमाडौं, २३ पुस। काठमाडौंमा भुकम्पको धक्का महशुश गरिएको छ।काठमाडौं उपत्यकालगायत  आसपासका जिल्ला तथा तराई मधेसका भु भागमा पनि भुकम्पको धक्का महशुश गरिएको हो।बिहान ५:५५ बजे यो महशुश गरिएको हो। तराईको अधिकांस जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको छ ।

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित खवर