बालिका सम्मेलन समन्न

बिनिता कामत

जनकपुरधाम

बालविवाह मुक्त पालिका घोषणा गर्ने उदेश्यले लक्ष्मिनिया गाउँपालिका को बि.पी . माध्यमिक विद्यालयका बालिका सम्मेलन समन्न भएको छ
लाइफ नेपाल र गल्स फस्ट फण्डको सहयोगमा समपन्न यो समेलनमा किशोरीहरु ले बालविवाह अन्यका उपायहरु आफ्नो विचार प्रस्तुत गरेका थिए ।
किशोरीहरुले भनेका थिए विशेष आर्थिक विपन्नता र चेतनाको अभाव बालविवाह प्रमुख कारण रहेको छ। बालबालिका प्रमुख कारण यो कुप्रथा अन्तय गर्ने सरोकार बालाहरु को एकतामा जोड दिनु पर्छ ।
किशोरीहरुले एक अर्कोलाई सचेत पादै अघि बढ्नुपर्ने सन्देश दिएका छन ।कार्यक्रम का प्रमुख अथिति लक्ष्मिनिया गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले वालविवाह समाजको लागि अभिशाप को रूपमा व्यख्या गर्दै यसका अन्यका लागि गाउँपालिका ले गम्भीर प्रतिद्वता जनाएको बताए । मिश्रले अगाडी केही महिला भित्रै लक्ष्मिनिया गाउँपालिका लाई वालविवाह मुक्त पालिका घोषणा गर्ने
समेलनमा किशोरीहरु ले चेतना मूलक गीत र मिथला मिथला क्षेत्रका लोक नृत्य झिझिया ु समाचकेवा नृत्य गरे । जसली उपस्थि सबैलाई प्ररित गऱ्यो ।

कार्यक्रमको समापनमा आठ बुंदा घोषणा पत्र जारी गर्दै लक्ष्मिनिया गाउँपालिका गाउँपालिका वालविवाह मुक्त घोषणा गर्ने दिशामा आफ्नो कदम बढाउँदै छा
यसका अवसरमा पालिका का छ वटै वडाका अध्यक्ष हरु र विभिन्न क्षेत्रका व्यक्तिहरुको सभागी रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर