मधेस प्रदेशका दुइ न्यायधिसलाइ सर्वोत्कृष्ट पुरस्कार

काठमाडौ, ३ पुस । वर्ष उत्कृष्ट न्यायाधीशबाट दुई जना न्यायाधीश सम्मानित भएका छन् ।यसरी नगद पुरस्कारसहित सम्मानित हुनेमा दुबै न्यायधिस मधेस प्रदेशका रहेका छन्  । जसअनुसार उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश निर्मला शाक्य र जिल्ला अदालत पर्साका दीपक खनाल हुन । बुधबार न्याय परिषद्को ३४ औँ दिवसको अवसरमा उनीहरूलाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सम्मान गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर